सरोकार मञ्चमा डाक्टर बम

२०८२ मंसिर १४ गते, आईतवार

काठमाडौं । सरोकार मञ्चमा डा. बम सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । हिजो भएको १४ औँ साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा टीकाराम भट्ट, लक्ष्मी शाह चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सुरेन्द्र जोशी, सचिवमा रामदत्त जोशी र कोषाध्यक्षमा बिना श्रेष्ठ चयन हुनुभएको छ । मञ्चको सदस्यहरूमा क्रमशः अनुप उपाध्याय, अरुणकुमार शाह, गुणाकर भट्ट, जनक धामी, नरेश खत्री, पदमराज भट्ट, महेशविक्रम शाह, मनोज महतो, सूर्यबहादुर शाह, दिकरदेव भट्ट रहनुभएको छ । थप सदस्यहरूको टुङ्गो अर्को बैठकबाट लगाउने सचिव जोशीले जानकारी दिनुभयो ।

14 Views

ताजा

जेनेस सलुशन  र सीबीएफआइएनले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य गर्ने 

२०८२ मंसिर १४ गते, आईतवार

जेनेस सलुशन  र सीबीएफआइएनले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य गर्ने 

२०८२ मंसिर १४ गते, आईतवार

रास्वपा र विवेकशीलबीच आज एकता हुँदै

२०८२ मंसिर १४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण

२०८२ मंसिर १४ गते, आईतवार

सरोकार मञ्चमा डाक्टर बम

२०८२ मंसिर १४ गते, आईतवार

‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल

२०८२ मंसिर १२ गते, शुक्रबार

लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

२०८२ मंसिर ११ गते, बिहीबार

पशुपतिनाथ मन्दिरबाट फलामे बार हटाइने

२०८२ मंसिर ११ गते, बिहीबार

मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोक्यो: विद्या भण्डारी

२०८२ मंसिर ११ गते, बिहीबार

रास्वपा र विवेकशील साझाबीच एकता हुने

२०८२ मंसिर ११ गते, बिहीबार

आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट बजारमा

२०८२ मंसिर ११ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal