आरोप प्रमाणित गरेर देखाउन रवि लामिछानेलाई कांग्रेसको चुनौती
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा सम्बोधनका क्रममा महामन्त्री गगन थापासहितका नेताहरूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ ।
कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिँदै त्यसका लागि सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भए पनि पार्टी तयार रहेको जनाएको छ ।
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले रवि लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरु असत्य, असभ्य, भ्रामक, र हिंस्रक भएको ठहर गरेको जानकारी दिए ।
‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो’, उनले भने, ‘अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ।’ आरोपबाट भाग्ने प्रयास स्वरूप कलोकल्पित कुरा उठाएर लामिछाने असभ्य ढङ्गले प्रस्तुत भएको लेखकले आरोप लगाए ।
ताजा
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
इक्यानले सोमबार एजुकेशन फेयर लगाउने
२०८२ मंसिर २१ गते, आईतवार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





