रास्वपाको परीक्षा सुरु

२०८० चैत्र १९ गते, सोमबार

गणेश जि.सी.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) अहिले परीक्षाको घडीमा छ । फेरि पनि भर्खरै सरकारमा गएको रास्वपाले जनताका पक्षमा काम गरेर देखाउन सकेन भनें उसको नारा खोक्रो हुने छ । रास्वपा सभापतिसमेत रहेका रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री छन् भनें अरु तीन मन्त्री पनि रास्वपाले पाएको छ । २०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा अचानक उदाएको रास्वपाले चुनावमा आफ्ना एजेण्डा खासै नबनाए पनि जनताले मतदान गरे । सभापति लामिछानेले अरु पार्टीले जनताको पक्षमा काम नगरेकोले विकल्प चाहिएको भन्दै भाषण दिएपछि जनताले पनि होला नि त भनेर एक पटक मतदान गरे ।

रास्वापाले प्रदेशसभाको निर्वाचनम भाग लिएन । प्रतिनिधिसभाको ७ वटा स्थानमा निर्वाचन जितेको रास्वपाले गत वैशाख १० गते तनहुँमा पनि भएको निर्वाचन जितेपछि उसले प्रतिनिधिसभामा २१ सांसद पाएको छ । रास्वपाबाट १३ जना समानुपातिक सांसद छन् । रास्वपाले प्रदेशसभाको निर्वाचनमा भाग नलिएकाले अन्य दललाई भनें राहत मिलेको छ । रास्वापका पक्षमा मानिसहरुको अस्वभाविक लहर बढ्नुको पछाडिको मुख्य कारण भनेको पुराना दलहरुप्रतिको असन्तुष्टि नै हो । कांग्रेस, एमाले, माओवादीलगायतका दलले सबै जनता हाम्रो पक्षमा छन् हामीलाई मतदान नगरे कसलाई गर्छन् भनेर सोच्नु नै उनीहरुको कमजोरी हो । रास्वपाले उठाएका एजेण्डा अरु पार्टीभन्दा फरक भएकाले पनि उसलाई सजिलो भएको छ । रास्वपा सरकारमा हिजो पनि सहभागी भएको थियो । पार्टी सभापति लामिछाने त्यतिबेला पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्री थिए । छोटो समयमै लामिछानेको सांसद पदसँगै मन्त्री पद पनि गएपछि पार्टीका तर्फबाट भएका अरु मन्त्रीको असहमति हुँदाहुँदै पनि पार्टी सरकारबाट बाहिर निस्किएको थियो ।

रास्वपाले यो समयमा गफ गर्नुभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला भएको छ । सबै मन्त्रीले जनताको नाममा नारामात्र लगाउने र काम नगर्ने गरेका कारण उनीहरु आलोचित भएका छन् । भर्खरैमात्र राजनीतिमा आएको पार्टी भएकाले पनि जनताले यो पार्टीले चाहिँ केही गर्दा भनेर पत्याएका छन् त्यसैले पनि जनताको जीवन छुनेगरी काम गर्नुपर्ने उसलाई बाध्यता छ । कसैकसैले यो पार्टीको पनि गफै ठूलो भएकाले यस्तै हो भनें आगामी निर्वाचनमा अवस्था कमजोर हुने अनुमान लगाएका छन् भनें धेरैजसोले भनें आगामी निर्वाचनमा पहिलो दल बन्न सक्ने पनि विश्लेषण गर्दै आएका छन् ।

80 Views

ताजा

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal