बुहारीले मात्र घर सम्हाल्नुपर्ने हो र ?
सुनिता भट्टराई
जब एउटी नारी जन्मिन्छन् नि त्यो घरको भाग्य परिवर्तन हुन्छ । संस्कृतमा त्यसै भनेको होइन ‘स्त्री चरित्र पुरूषषय भाग्य’ भनेर । यो सही हो, उसको परिवर्तन लक्षण त जन्मिँदैदेखि सुरु भइसक्छ । उ महालक्ष्मी हो भनेर बुझे पो ? पुरुषप्रधान देशमा ‘नारी सर्वत्र पुज्यते’ । तर यो भनाइलाई पनि वेवास्ता गरिएको छ । सधैं कचकच, रातदिन त्यो घर अनि कसरी बन्छ ? त्यही बुहारीले सासु ससुरा, हेर्नुपर्ने, छोराछोरी, श्रीमान, दाजुभाई, भाउजु, बुहारी, भान्जाभान्जी, नन्द, आमाजु, इष्टमित्र, साथीभाइसँगको संगत त छुट्टी नै हाल्छ । घर, सरसफाई, चुल्होचौको, बच्चाको पढाइदेखि लिएर सासु ससुराले खाने दबाइसम्म ती बुहारीले ख्याल गरिदिनुपर्छ ।
श्रीमान र श्रीमती दुवै जना कार्यालयमा काम गरेर फर्कन्छन्, घर आउनेबित्तिकै श्रीमतीले भनें घर सम्हाल्नुपर्दछ तर श्रीमानलाई भनें त्यसतर्फ कुनै मतलव हुँदैन । बुहारी किचेन, बिहानको भाँडावर्तन, बच्चाको ड्रेस, होमवर्क, साँझको खाना, सासुससुरालाई तातो पानी, दूध, औषधि, अनि श्रीमानको मोजा धुने काममा व्यस्त हुन्छिन् त्यसैले चानचुने छैन उनको काम । हतारहतार छ महिलालाई जहिले पनि । तरकारी केलाउनेदेखि लिएर आलु प्याज, अदुवा लसुनसम्म कुटेर रातीलाई राख्नु पर्दछ महिलाले । घरमा जति काम महिलाले गर्छिन् त्यसरी नै पुरुषले पनि सहयोग गर्ने हो भनें घर चलाउन सजिलो हुन्छ तर अहिलेसम्म त्यसतर्फ कसैले ध्यान दिएको पाइँदैन । के घर भनेको नारीको मात्र जिम्मा हो र ? कहिलेकाहीँ यस्ता प्रश्न पनि गर्न मन लाग्छ । साँँच्चै भन्ने हो भनें महिलाले गर्भधारण गर्दा पनि आरामले सुत्न र खान पाउँदिनन् किनभनें उनको पुरानो काम गर्ने कोही मान्छे नै हुँदैन त्यसैले पनि महिला र बच्चालाई गर्भमै ठूलो असर पर्न सक्ने सम्भावना हुन्छ ।
घर हामी सबैको हो । नारी र पुरुष एकै रथका दुई पांग्रा भएकाले सँगै मिलेर रथ चलाउने भन्यो भनें एकातिर घर राम्ररी चल्छ भनें अर्कातिर महिलाले पनि स्वाभिमान भएको महसुस गर्न पाउने छिन् । सधैं घरधन्दा र चुल्होमा मात्र सीमित भएका महिलाले आफूले चाहेजस्तो प्रगति र उन्नति गर्न नसक्ने भएकाले समाज र घरपरिवारले यसबारे पुनर्विचार पो गर्ने हो कि ?
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





