धेरै फिल्ममा श्रीकृष्ण श्रेष्ठको आमा बनेकी लक्ष्मी गिरीले श्वेता खड्कालाई यस्तो भनिन्।
बरिष्ठ कलाकार लक्ष्मी गिरीले श्वेता खड्का बि,वादको बारेमा बोलेकी छिन् ।
उनले श्रकृष्ण सुटिँगको सेटमै बि,रामी हुन्थे भन्दै श्वेतालाई पछिल्लो समय लागेको आ,रोपका बारेमा स्पष्ट बिचार राखिन् ।
साथै उनले शिशिर भण्डारीसँगको कुराकानीमा अहिलेका चर्चित नायकहरु पल शाह, प्रदिप खड्का र अनमोल केसी को राम्रो लाग्छ भनेर बताएकी छिन् ।
लक्ष्मी गिरी, उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा (नेवार समुदायको भाषा) चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ ।
उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो ।
लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ ।
‘विज्ञापन’ नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनुभएको छ । कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्र बैङ्कको जागिरे भएर बिताउनुभयो ।
बैङ्कको सहायक पदमा कार्यत हुँदा २०३८ सालमा बैङ्कको रजतजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो ।
२०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटीभीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला अप्रील फर्स्ट हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ ।
साभार – Ap news
ताजा
एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान
२०८२ मंसिर १५ गते, सोमबार
एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान
२०८२ मंसिर १५ गते, सोमबार
मेयर बालेनलाई पितृशोक
२०८२ मंसिर १५ गते, सोमबार
रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत
२०८२ मंसिर १४ गते, आईतवार
प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ
२०८२ मंसिर १४ गते, आईतवार
फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी
२०८२ मंसिर १४ गते, आईतवार
संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा
२०८२ मंसिर १४ गते, आईतवार
जेनेस सलुशन र सीबीएफआइएनले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य गर्ने
२०८२ मंसिर १४ गते, आईतवार
रास्वपा र विवेकशीलबीच आज एकता हुँदै
२०८२ मंसिर १४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण
२०८२ मंसिर १४ गते, आईतवार
सरोकार मञ्चमा डाक्टर बम
२०८२ मंसिर १४ गते, आईतवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





