ओलीसँग अध्यक्षमा भिड्न चितवन पुगेका भीम रावलको गलाभरी माला
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज साँझ चितवन पुगेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्क्षको उम्मेदवारी दिने घोषणा गरेर पुगेका उनको भव्य स्वागत भएको छ । रावलको समर्थकहरु झण्डासहित स्वागतका लागि पुगेका थिए । उनको गलामा मालाहरु लगाइदिएका थिए । रावलको गलाभरी मालाले भरिएको थियो ।
समर्थकहरुले आफूहरुको साथ रहेको भनेका थिए । रावल उत्साही भई धन्यवाद ज्ञापन गरेका थिए । नवौं महाधिवेशनमा एमाले उपाध्यक्षमा सर्वाधिक मत ल्याई विजयी भएका रावलले यसपटक अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी ओलीका कटु आलोचक हुन् ।
एमाले विभाजन हुँदा रावल फुटको पक्षमा लागेनन् । उनले यसमा ठूलै राजनीतिक जोखिम मोले । उपप्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र पर्यटनमन्त्री भइसकेका रावलसँग लामो राजनीतिक अनुभव छ । राजनीतिशास्त्रमा विद्यावारिधी समेत गरेका रावलले भविष्यको ढोका खोल्ने गरी ओलीलाई यसपटक चुनौती दिन खोजेका छन् । उनले ओलीविरोधी धारको नेतृत्व गर्ने रणनीति बनाएको देखिदैछ । (साभारः रिपोटर्स क्लब नेपाल)
ताजा
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





