आज थप १ हजार ७८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ७८ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ८ लाख ८६ हजार ६१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ जना रहेको छ ।
हालसम्म ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७४ लाख ५६ हजार ३८४ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा
‘अभिमन्युः च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो
२०८२ मंसिर २३ गते, मंगलवार
‘अभिमन्युः च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो
२०८२ मंसिर २३ गते, मंगलवार
काठमाडौंमा राप्रपाले देखायो आफ्नो शक्ति प्रदर्शन
२०८२ मंसिर २३ गते, मंगलवार
भ्रष्टाचारविरुद्ध जस्ता सुकै कमद चाल्न आफू तयारः प्रधानमन्त्री कार्की
२०८२ मंसिर २३ गते, मंगलवार
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
२०८२ मंसिर २३ गते, मंगलवार
परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल
२०८२ मंसिर २३ गते, मंगलवार
राजा, जेनजी र राजनीतिक दलहरूबीच त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज उपत्यकामा प्रदर्शन गर्दे
२०८२ मंसिर २३ गते, मंगलवार
राजापुर महोत्सव पुस ३० गतेदेखि माघ १० गते सम्म हुने
२०८२ मंसिर २३ गते, मंगलवार
नेपाली कम्युनिस्ट पार्टीले प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँछौंः बामदेव गौतम
२०८२ मंसिर २३ गते, मंगलवार
अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन २०२५ सोमबारबाट काठमाडौंमा सुरु
२०८२ मंसिर २३ गते, मंगलवार
गोवाको नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु
२०८२ मंसिर २२ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





